Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

समाचार

पाँचथर हत्याकाण्डको सत्यतथ्य छिट्टै सार्वजनिक हुन्छ : गृहमन्त्री बादल

काठमाडौं । गहमन्त्री राम बकहादुर थापा बादलले पाँचथर हत्या काण्डको सत्यतथ्य छिट्टै सार्वजनिक हुने बताउनु भएको छ । संघीय संसद राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको यर्थाथ विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा त्यस विभत्स हत्या […]

सगरमाथामा एचआइभी संक्रमितको नयाँ कीर्तिमान

बाग्मती – एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । पोखराका ५६ वर्षिय श्रेष्ठ सगरमाथाको चुचुरोमा पुग्ने पहिलो एचआइभी संक्रमित व्यक्ति हुन् । उनी बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् ।  पुर्व राष्ट्रिय फुटवल खेलाडी समेत रहेका श्रेष्ठलाई २५ बर्ष अघि एचआइभी संक्रमण देखिएको थियो । सन् २०१५ मा पनि […]

जर्बजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका एक किशोर प्रहरीलाई झुक्याएर फरार

सवाल सम्वाददाता बाग्मती- बालिकालाई जर्बजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका एक १६ वर्षीय किशोर मेडिकल चेक जाँच गर्न लैजाँदा अस्पताल परिसरबाटै फरार भएका छन । हिरासतमा रहेका १६ वर्षीय किशोर पदम श्रेष्ठलाई मंगलबार वीर अस्पताल चेकजाँच गर्न लैजाँदा अस्पतालबाट फरार भएको प्रहरीले पुष्टि गरेको हो । स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगिएका उनी प्रहरीलाई छलेर फरार […]

पाँचथर हत्याकाण्ड : जसमाथि संका गरिएको थियो उ नै मृत भेटिए

सवाल सम्वाददाता मेची-श्रीमती माइतीमा बसेपछि तनावमा रहेका मानबहादुर ज‌ंग तामाङ । पाँचथर आरुबोटेस्थित दुई परिवारका नौजनाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीको प्ररम्भिक अनुसन्धानले बमबहादुर फ्याकका कान्छा ज्वाइँ मानबहादुर माखिमलाई निसाना बनाएको छ ।  सोमबार राति धनराज सेर्मा र बमबहादुरका परिवारका नौजनाको हत्या भएको घटनामा प्रहरीले मानबहादुरलाई केन्द्रित बनाएर अनुसन्धान गरेको हो । […]

नेकपा नेता मोदीद्वारा कुलमानमाथि भष्ट्राचारको आरोप, सावित भए झुण्डिएर मर्न तयार छु : कुलमान

सवाल सम्वाददाता बाग्मती- नेकपा सांसद अमनलाल मोदी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच संसदीय समितिमा भनाभन भएको छ । सांसद मोदीले कुलमानलाई लोडसेडिङको नाममा भ्रष्टाचार गरेको आरोप लगाउनु भएको छ । बैठकमा  निर्देशक घिसिङले काम गर्न नदिएको आरोप लगाए पछि सांसद मोदीले मनपरी नबोल्न चेतावनी दिनुभएको थियो । घिसिङले सोही कुराको जवाफ फर्काउँदै […]

पाँचथरमा अज्ञात समुहद्वारा ९ जनाको हत्या, अनुसन्धान टोली घटनास्थल पुग्दै

सवाल सम्वाददाता मेची- पाँचथरको मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ३ आरुबोटेमा गएराति ९ जनाको विभत्स हत्या भएको छ । एकजना बालिका भने भागेर बाच्न सफल भएकी छन् । हत्या के कारणले कस्ले गर्यो भन्ने खुल्न सकेको छैन् । प्रहरीको अनुसार आरुबोट भन्ने ठाउँका दुई परिवारका नौं जनाको हत्या भएको हो । जसमा एक परिवारका ५ र अर्का […]

विद्यालयको भौतिक निर्माणमा जनप्रतिनिधिको हस्तक्षेप भएको भन्दै विद्यालयमा पाँच दिनदेखि ताला

लुम्बिनी- विद्यालयमा पाँच दिनदेखी ताला लाग्दा पठनपाठन प्रभावत बन्न पुगेको छ ।  जुकेना शिवाहदह माविमा पाँच दिनदेखि लागेको ताला नखुल्दा ५०० भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । विद्यालयको भौतिक निर्माणमा दलका जनप्रतिनिधिले हस्तक्षेप गरेको भन्दै विद्यार्थी आन्दालित भएका हुन् । बहालवाला प्रध्यानाध्यापकलाई हटाउन खोजिएको, विद्यालयमा शौचालय निर्माणका लागि नगरपालिकाबाट परेको सात लाख, वडा कार्यालयबाट […]

नेपाली कांग्रेसले बनायो छाया सरकार

बाग्मती – सरकारले गरेको काम तथा कार्बाहीहरुको निगरानी बढाउनको लागि नेपाली कांग्रेसले छाया सरकार बनाएको छ । प्रमुख विपक्षी दल समेत रहेको कांगेस सरकारको काम तथा कार्बाही देखी रुष्ट रहदेँ आएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ क अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय […]

राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि सितापाइला तेक्वान्दो डोजाङ्गलाई

बाग्मती – राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०७६ को उपाधि सितापाइला तेक्वान्दो डोजाङ्गले हात पार्न सफल भएको छ । न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्वारा आयोजित उक्त प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ३ कास्य सहित सितापाइला तेक्वान्दो डोजाङ्ग प्रथम भएको हो । सितापाइला तेक्वान्दो डोजाङ्गले ५० हजार नगदका साथै मेडल र टर्फी हात पारेको छ । यस्तै […]

के हो कम्मर दुखाई ?

बाग्मती – कम्मर दुखाई आफैमा रोग होइन । यो अरु कुनै रोगको लक्षण हो । प्रत्येक मानिसले कम्बर दुखाईको महसुस गरेको हुन्छ । अलि अलि दुखाई देखि जटिल दुखाई सम्मलाई कम्मर दुखाई भन्छौ । जसले पनि कम्मर दुखाईको महसुस गरीरहेका हुन्छौ । त्यसको कारणलाई हेर्दा नसाहरुको कारणले हड्डीको कारण कम्मरमा अलिकति स्टिप भए जस्तो हुने, बिहान […]