Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

समाचार

निर्मला हत्याकाण्डमा कुखुरा चोर पक्राउ !

काठमाडौं –  पक्राउ परेका विशाल चौधरीकी आमा सलमती भन्छिन् ‘चोरीमा पहिले पनि पक्राउ परेको हो, तर त्यत्रो अपराध गरेको छैन’ चार–पाँच दिनअघि बिहान राम्ररी उज्यालो पनि भएको थिएन । हाम्रो छोरो ९विशाल० त उठेको पनि थिएन, पुलिसले ओछ्यानबाटै लगे । दिनभर केरकार गरेर बेलुका छाडिदिए । अर्को दिन फेरि समातेछन्, दिनभर केरकार गरेर छाडिदिए । यसरी कहिले घरबाट, कहिले […]

शीतल निवासका अनेक सास्ती

काठमाडौं – डा.रामवरण यादव राष्ट्रपति हुँदैमा अहिलेको चर्चित पप्पु कन्स्ट्रक्सनजस्तै कुनै ठेकेदारले शीतल निवास हाताभित्र निर्मित नयाँ भवनलाई कच्चा बनाएर त्यसबाट आम्दानी गरेको पाइएको छ । अहिले त्यो ठेकेदारको खोजी हुँदैछ । त्यहाँको बलेनी चुहिने, पानी जम्ने, बैंक्वेट हलमा १२–१५ भन्दा बढी नअट्ने, लिफ्ट सानो शीतल निवासका सास्ती अनेक छन् । प्रधानमन्त्री र विभिन्न दलका नेता […]

पप्पुलाई कालोसूचीमा नराख्न उच्च अदालतको आदेश

उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा नराख्न आदेश दिएको छ । अदालतले धरौटीबापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा निषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो । नेपालगन्ज इजलासका न्यायाधीश विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त इजलासले गत बुधबार उक्त आदेश दिएको हो । पप्पु […]

निर्मलाको लागि न्याय माग्दै सिन्धुलीका युवा

मुकेश घिमिरे निर्मला बलात्कार तथा हत्या प्रकरणको झण्डै पाँच महिना वित्न लाग्दा पनि अपराधी नसमातिनुले यो घटनालाई झनै रहस्यमय बनाउदै लगेको छ । कञ्चनपुरका मात्र हैन काठमाडौं लगायत देशभरका जनताल यस घटनाको यथार्थ लुकाइएको आरोप प्रहरी प्रशासन र सरकार लाई लगाएका छन्। दिन दुई गुण रात चौ गुणको जस्तो यसले देश तथा विदेशमा चासो र […]

बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा प्रदर्शन

निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय भईसक्दा पनि न्याय नपाएको भन्दै माइतीघरमा प्रर्दशन भईरहेका छ । निर्मलाको लागि न्याय माग्दै माइतीघरमा शनिबार प्रदर्शन भएको हो । प्रदर्शनकारीले बलात्कारीलाई फाँसीको माग गर्दै चर्को नारावाजी गरेका छन् । साथै गृहमन्त्रीको राजिनामासमेत माग गरेका छन् ।   प्रदर्शनमा विबेकशिल साझाको तर्फबाट उज्वल थापा, रन्जु दर्शना तथा […]

एसिया प्यासेफिक समिटको विरोध गर्ने १४ प्रकाउ

क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यले मंसिरमा १४ गतेदेखि १७ गतेसम्मको लागि सञ्चालन गरिरहेको  ‘एसिया प्यासेफिक समिट–२०१८’को विरोध गरेको आरोपमा पुर्व मन्त्री विराट विष्ट सहित १४ जना पक्राउमा परेका छन् । पक्राउ पर्नेमा राप्रपा नेपालका केन्द्रिय सदस्य एवम् अभियान्ता माधव भण्डारी समेत रहेका छन् । समिटको नाम दिएर भईरहेको धर्म प्रचारको विरोध गर्र्ने पक्राउ गरी गौशला […]

हत्या गर्ने हुँ म भन्दै डिएसपीलाई फोन आएपछि‘

जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेखि पाठकको मोबाईल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाईल नम्बरबाट फोन आयो ।  डिएसपीले फोन उठाएपछि उताबाट आवाज आयो, डिएसपी साप नमस्कार । डिएसपीले नमस्कार भन्दै सोधे, को बोल्नु भएको होला ? उताबाट जबाफ आयो, मेरो नाम तस्विर तामाङ हो । सोमबार दिउँसो ठुलोपातल गाउँमा एउटी महिलाको हत्या गर्ने […]

प्यासिफिक समिटमा प्रधानमन्त्री ओली दम्पतीसहित १५ सय जोडीलाई चर्चकी प्रमुखले आशीर्वाद दिने

एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चाकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।   कान्तिपुरलाई प्राप्त सूचीमा समिटको दोस्रो दिन आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षकको दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने’ […]

मुख्यमन्त्री शेरधनराई माथि यौन दुर्व्यवहार गरेको आरोप

देश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। संसारभर यौन हिंसाविरुद्ध मिटु अभियान चलिरहेका बेला युवा संघकी पूर्व केन्द्रीय सदस्य एवं प्रधानमन्त्री सचिवालयमा रहेर काम गरिसकेकी नेतृ बालिका खड्काले राईमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी हुन्। मुख्यमन्त्री राईले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा सञ्चारमन्त्री हुनुभन्दा पहिले आफूमाथि यौन दुर्व्यवहार गरेको उनको […]

सरकारले क्रिश्चियन धर्मलाई बढावा दिएको विश्व हिन्दू महासंघको आरोप

क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यले मंसिरमा १४ गतेदेखि १७ गतेसम्म काठमाडौंमा गर्न लागिएको ‘एसिया प्यासेफिक समिट–२०१८’ लाई सहयोग गरेर सरकारले देशमा धर्मान्तरका लागि सहयोग गरेको आरोप लगाइएको छ। समिटको विरोधमा विश्व हिन्दू महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समिट विफल बनाउन अपिल गरेको छ। महासंघले विरोध स्वरुप विभिन्न कार्यक्रम गर्ने जनाएको छ। विश्व हिन्दू महासंघ अन्तराष्ट्रियका […]