स्वास्थ्य
माओवादी केन्द्र रामेछाप, सासंद श्रेष्ठको पहलमा प्रमुख जिल्ला अधिकारी सैजूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
३० जेठ, रामेछाप – नेकपा (माओवादी केन्द्र) रामेछाप र संघीय सासंद श्याम कुमार श्रेष्ठको पहलमा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका अध्यक्ष प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । रामेछापका प्रतिनिधिसभा सांसद एवं माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठको नेतृत्वमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै […]
संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थामा सुधार
२८ जेठ, काठमाडौँ – वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीको छातीमा समस्या देखिएपछि गत बुधबार साँझबाट ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँलाई छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको कलेजका निर्देशक सुरज बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “आज उहाँको अवस्था सामान्य भइसकेको छ । साविकसरह खानपिन पनि गर्न थालिसक्नुभयो । कोरोना रिपोर्ट नेगेटिभ आइसक्यो ।” […]
आठ हजारले लगाए ‘भेरोसिल’
२७ जेठ, काठमाडौँ – कोभिड–१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसिल’ लगाउनेक्रम यहाँ जारी छ । जिल्लाका आठ पालिकाका ६२ देखि ६४ उमेर समूहका करिव सात हजार ९२९ जना मध्ये बुधबारसम्म पाँचहजार ८५९ जनाले खोप सेवा लिइसकेका छन् । कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीले कोरोना विरुद्धको खोप अभियान जारी रहेको बताउनुभयो । […]
फुलासी लालीगुँरास युवा क्लवद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर, माक्स हस्तान्तरण
२६ जेठ, रामेछाप – मन्थली नगरपालिका वडा १३ मा रहेको फुलासी स्वास्थ्य चौकीलाई फुलासी लालीगुँरास युवा क्लवले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना महामारी फैलिरहेको अवस्थामा संस्थाले स्थानीयलाई स्वास्थ्य सेवा सहज र सुलव होस् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण तथा वितरण गरेको हो । संस्थाले यस अघि पनि माक्स तथा स्यानिटाइजर वितरण गरेको थियो […]
फुलासी लालीगुँरास युवा क्लवद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर, माक्स हस्तान्तरण
२६ जेठ, रामेछाप – मन्थली नगरपालिका वडा १३ मा रहेको फुलासी स्वास्थ्य चौकीलाई फुलासी लालीगुँरास युवा क्लवले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना महामारी फैलिरहेको अवस्थामा संस्थाले स्थानीयलाई स्वास्थ्य सेवा सहज र सुलव होस् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण तथा वितरण गरेको हो । संस्थाले यस अघि पनि माक्स तथा स्यानिटाइजर वितरण गरेको थियो […]
द साल्भेशन आर्मी संस्थाद्वारा विभिन्न जिल्लामा अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण
२६ जेठ, काठमाडौँ – द साल्भेशन मिसनको कोभिड रेस्पोन्स कार्य, द साल्भेशन मिसन समुदाय विकास र विपत व्यवस्थापन कार्यको लागी एक प्रसिद्ध संस्था रहेको छ । यो संस्था विश्वव्यापी रुपमा द साल्भेशन आर्मी को नामले चिनिन्छ । आर्मीको स्थापना सन् १८६२ मा लण्डनमा जनरल विलियम बुथ द्धारा भएको थियो । नेपालमा यसको स्थापना सन् २००९ […]
उपहारमा आएको ‘कोरोनिल किट’ वितरणमा रोक
२६ जेठ, काठमाडौं– आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पतञ्जलीको कोरोनिल किट वितरणमा रोक लगाएको छ । विभागले भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठले उत्पादन गरेको कोरोनिल किट् नेपालमा वितरण गर्न रोक लगाएको हो । कोरोनिल किट कोरोना भाइरसविरुद्ध प्रभावकारी भएको पर्याप्त प्रमाण नभेटिएको भन्दै विभागले वितरणमा रोकेको हो । त्यस्तै ती किट नेपालको औषधी व्यवस्था विभागमा […]
कोरोना सङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान
२६ जेठ, काठमाडौँ – जिल्लामा पछिल्लो समय दैनिकरूपमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या थपिँदै जान थालेपछि उनीहरुको जीवनरक्षाका लागि यहाँका विभिन्न सङ्घसंस्थाले घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा कम्तीमा पनि एक हजार १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा कोरोना सङ्क्रमण […]
विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद् नगर्न आग्रह
२५ जेठ, काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ । सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामरीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो । कोभिड–१९ उपचारका क्रममा प्रयोग […]
‘स्वास्थ्य मापदण्ड पालनाले मात्रै महामारीबाट जोगिन्छ’
२५ जेठ, काठमाडौं– स्वास्थ्य मापदण्ड पालना गरेमात्रै कोरोना महामारीबाट जोगिन सकिनेमा सहभागी वक्ताहरुले जोड दिएका छन् । कदम नेपाल र कोभिड विशेष नर्स समूहले आज आइसोलेशनमा बस्दा ध्यान दिनुपर्ने विषयक भर्चुअलमाध्यमबाट आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनीहरुले स्वास्थ्य मापदण्ड पालनाले आफू जोगिने मात्र नभइ अरुलाई पनि जोगाउने भएकाले लापरवाही नगर्न सबैमा आग्रह गर्नुभयो । समूहका राष्ट्रिय […]



