Author: Sawal Media
अब जीवनदायी एइडी सहित उड्नेभयो हिमालय एअरलाईन्सका जहाजहरु
३० भदौ, काठमाडौँ – हिमालय एयरलाइन्सले आफ्ना सबै जहाजमा बाह्य रुपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखेको छ। उक्त जीवनदायी मेसिन राखिएपछि हिमालयका जहाजहरुमा यात्रा गर्दा विगतभन्दा निकै सुरक्षित, विश्वसनिय र आरामदायी हुने निश्चित गरेको छ। अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर जीवनदायी मेसिनले मानिसको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सुरु गर्न […]
‘माधव नेपाल तिमीलाई गरिबको आँशुले झैँ पोल्नेछ’ : ओली
३० भदौ, बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गरिबको आँशुसंग तुलना गर्नुभएको छ । बुधबार रुपन्देहीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले छाडेका नेपाललाई गरिबको आँशुले झैँ पोल्ने ठोकुवा गर्नुभएको हो । एमाले अध्यक्ष ओलीले नेकपा (एस) का अध्यक्ष आफ्नो पार्टी भत्काए अन्य दलको सरकारलाई समर्थन […]
अर्थमन्त्री शर्मालाई कर्मचारीले टेरेनन्
३० भदौ, काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले २८ साउनमा आन्तरिक राजस्व विभागका कर्मचारीसँग बिफ्रिङ लिने क्रममा आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना माग गर्नुभएको थियो। उहाँले राजस्व संकलनको अहिलेकै अवस्थाबाट देश विकास सम्भव नभएको भन्दै यसलाई दोब्बर बनाउने गरी कार्यायोजना पेश गर्न भन्नुभएको थियो । तर, उहाँको निर्देशनलाई विभागकै कर्मचारीले नटेरेको स्वयं अर्थमन्त्री शर्माको अभिव्यक्तिले बताउँछ […]
शशिकला र कुमार एक अर्काको साथमा रहने : भिडियो सहित
३० भदौ, काठमाडौँ – सुपरिचित गायिका शशिकला मोक्तान र गायक कुमार लामा योञ्जनको सुमधुर सांगीतिक कोसेली तिम्रो साथ रहने छु यति बेला युबा पुस्तामा चर्चित बनिरहेको छ। केहि दिन अघि सार्बजानिक गीतको अडियो संगै भिडियोलाई पनि सकारात्मक प्रतिक्रिया सहित दर्शकले माया गरिरहेको गायक योञ्जनले बताउनु भयो। हुन त शशिकला मोक्तान आफैमा चर्चित गायिका हुन् , […]
एलिना र मिलन को मर्ने एउटै बाटो हुन्छ २ बजारमा
३० भदौ, काठमाडौँ –मनिष रञ्जन बराल बिगत ७ बर्ष देखी संगीत क्षेत्र लाई नै आफ्नो करीयर बनएका मिलन कडेँल, गौतम बुद्दको जन्मस्थल लुम्बिनिमा जन्म भयो त्यस्लगत्तै स्कुलको पढाई सकेर उच्च शिक्षा हासिल गर्नको लागि र बिशेष गरी संगीत लाई नै अआफ्नो कारीयर बनाउने उद्देश्यले काठमाडौँ होमिएका मिलन को संगीतिक काहानी निक्कै रोचक छ । करीब […]
बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीहरु असन र रुपन्देहीबाट पक्राउ
३० भदौ, काठमाडौँ –प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(१४ बल्खु बस्ने ४८ वर्षीय प्रकाश श्रेष्ठ र काठमाडौं महानगरपालिका- २९ असन बस्ने ३६ वर्षीय बिनम श्रेष्ठ रहेका छन् । प्रकाशलाई रुपन्देहीबाट र बिनमलाई काठमाडौंको असनबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरुले […]
जनतासँग जनप्रतिनिधि एपिसोड-२ “नमोबुद्ध नगरपालिका”
जननिर्वाचित जनप्रतिनिधिहरुको कार्यमुल्याङ्कन जनताकाबिचको समिक्षा जनतासँग जनप्रतिनिधि दोस्रो एपिसोड काभ्रेपलाञ्चोक जिल्लाको “नमोबुद्ध नगरपालिका” केन्द्रित रहेको छ । यहाँका जनप्रतिनिधिहरु र नगरवासीबिचको सौहार्द अन्तरक्रिया ।
जनतासँग जनप्रतिनिधि एपिसोड-१ “दोरम्बा शैलुङ गाउँपालिका”
जननिर्वाचित जनप्रतिनिधिहरुको कार्यमुल्याङ्कनको समिक्षा “जनतासँग जनप्रतिनिधि” पहिलो एपिसोड दोरम्बा शैलुङ गाउपालिका केन्द्रित रहेको छ । दोरम्ब-शैलुङ गाउँपािलकाका जनता र यहाँका जनप्रतिनिधिहरुबिचको सौहार्द अन्तरक्रिया ।
त्यस बखतको युएसओएम र अहिलेको एमसीसी एतिहासिक संयोग
२३ भदौ, काठमाडौँ –बि.स. २००५ साल जेठ १४ गते श्री ३ महाराज मोहन शम्शेरले आफ्नो सिन्दुरे जात्रा को भाषणमा काठमाडौँ उपत्यकामा रहेका जनतालाई सस्तो भाउमा (एक रुपैयाँ क १०, १२ माना सम्म चामल) खाद्यान्न ख्वाउने कबुल गरेकोले उनले सालिन्दा आठलाख रुपैयाँ सरकारी कोषबाट अनुदान दिई जनतालाई आफुले कबुल गरे बमोजिम सुपत मुल्यमा खाद्यान्न उपलब्ध गराएका […]
पलसँग दुर्गेशको ‘बिच बिचमा–५’
२५ साउन, काठमाडौं-गीतका कारण विवादमा आइरहने गायक दुर्गेश थापाको ‘बिच बिचमा’को सिरिज ‘बिच बिचमा–५’ सार्वजनिक भएको छ । गीतमा उनले आफ्नो विरोध गर्नेलाई जवाफ दिएका छन् । गीतमा दुर्गेशको शब्द र संगीत रहँदा उनलाई वसन्त थापाले स्वरमा साथ दिएका छन् । साहस शाक्यको एरेञ्ज रहेको गीतमा चन्द्र चौधरीको मिक्सिङ छ । भिडियोमा अभिनेता तथा मोडल […]



