Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

Author: Sawal Media

लायन्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

२७ असार, काठमाडौँ -लायन्स इन्टरनेशनल एम डि ३२५ अन्र्तरगत ४ वटा क्वलहरुको आयोजना तथा र लियो क्लबहरुको सहयोगमा शनिबार रक्तदान काक्र्रम सम्पन्न भएको छ । शनिबार बुढानिलकण्ठ नगरपालिकाको पिक पोइन्ट स्कुलमा भएको कार्यक्रममा १ डिस्ट्रीक १ क्लव कार्यक्रम अन्र्तरगत आयोजक क्लव हरुमा ए२ अन्र्तरगत लायन्स क्लव अफ काठमाडौ न्यू स्मार्ट सिटि, न्यू ग्रीन सिटि ए१ […]

बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट

२६ असार, काठमाडौँ -गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्याङकन कार्याविधिको मापदण्डका आधारमा गरिएको संस्थागत क्षमताको स्वमूल्याङकनमा सो गाउँपालिका जिल्लाकै सर्वोत्कृष्ट बन्न सफल भएको हो । कार्यविधिमा समावेश गरिएका १० सूचक […]

१४ अर्बको हकप्रद शेयर बिक्रीका लागि अनुमति

२६ असार, काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल १४ अर्ब ४ करोड ९७ लाख ७ हजार २५ रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख शेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद शेयर भने हाइड्रो इलेक्ट्रिसिटी […]

जाजरकोटको सडक डिभिजन रुकुममा

२५ असार काठमाडौँ -चार जिल्लाको काम गर्ने गरि जाजरकोटमा तोकिएको सडक डिभिजन कार्यालय पश्चिम रुकुमको चौरजहारीमा कायम भएको छ । नेताहरुको उदासिनताका कारण संघिय सरकारले जाजरकोट तोकेको कार्यालय समेत चौरजहारी सरेको हो । जाजरकोटका नेताहरुको उदासिनताको फाइदा उठाउँदै पश्चिम रुकुमका नेताहरुको दवावमा चौरजहारीमा नै स्थायी रुपमा सडक डिभिजनको कार्यालय कायम भएको हो । यस अघि […]

युट्युब भाइरल महिला हत्या प्रकरण : कसरी भेट भएको थियो आरोपी र सन्तोषीको

१० असार, काठमाडौँ – युटुबमा भइरल महिला सन्तोषी सुब्बाको हत्याको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्ने सिन्धुपाल्चोक चौतारा घर भएका सुरेश तिमिल्सिना भएको खुलेको छ । काठमाडौंको दक्षिणकालीमा मंगलबार बिहान मृत अवस्थामा सन्तोषी सुब्बाको सव भेटिएको थियो । स्रोतका अनुसार हत्या गरेको आरोपमा प्रहरीले असन कमलाछीबाट सुरेशलाई पक्राउ गरेको हो । प्रहरीका […]

फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन : डब्लुएचओ

१० असार, काठमाडौँ -विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ । “पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने गलत समाचारप्रति डब्लुएचओ […]

वर्षायाममा खाद्य संकट टार्न बारेकोटमा नौ हजार क्विन्टल चामल माग

१० असार, काठमाडौँ-वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ । बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महिना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको घाट डिपोमा पाँच हजार क्विन्टल र काउली डिपोमा चार हजार क्विन्टल सहुलियतको चामल उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी […]

मेलम्चीका बाढी पिडितलाई विश्व हिन्दु परिषदको राहत

७ असार, काठमाडौँ मेलम्चीका बाढी पिडितलाई विश्व हिन्दु परिषद नेपाल लगायतका केही संस्थाहरुले संयुक्तरुपमा राहत सहयोग गरेका छन् । गत असार १ गते मंगलबार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौ परिवार बेघर भएकछन् । यस प्राकृति आपताका कारण समस्यामा परेका मेलम्चीबासीको सहायताका लागि विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ, […]

विपद् जोखिम न्युनिकरणमा सरकारको विशेष ध्यान जाओस : राष्ट्रपतिको भण्डारी

५ असार, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्याउनु पर्ने बताउनुभएको छ । मनसुनको शुरुआत्सँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा […]

मनसुनी न्युनचापीय रेखा पश्चिमी भाग नजिकै, अझै देशभर भारी बर्षाको जोखिम कायमै

५ असार काठमाडौँ – देशभर मनसुनी अझै सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन गराउने वायू (मनसुनी न्युनचापीय रेखा) देशको पश्चिमी भाग नजिक रहेको महाशाखाले जनाएको छ । जसका कारण देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाको अनुमान छ । देशको पूर्वी भागमा मनसुन केही कम्जोर देखीए पनि अझै देशका धेरै स्थानहरुमा हल्का […]