Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

नारायणहिटीमा प्रतिगामी कदम विरुद्ध जुत्ता प्रहार

१० फागुन   काठमाडौं – प्रचण्ड-माधव पक्षका विद्यार्थी संगठन अनेरास्ववियूले नारायणहिटी अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले् कु गरको भन्दै जुत्ता हानेर प्रदर्शन गरेका छन् । सयौंको संख्यामा जम्मा भएका कार्यकर्ताले विभिन्न नारावाजी गर्दै जुत्ता प्रहार गरेका हुन् । केपी ओलीको बिर्गह बनाएर उनीहरुले त्यसलाई ‘प्रतिगमन’ को संज्ञा दिएका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति […]

फूलमाला लिएर गर्‍यो विवेकशील पार्टीले प्रदर्शन

 १० फागुन  काठमाडौँ – विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटन विरुद्ध फूलमाला सहित प्रदर्शन गरेको छ । पार्टीले माइतीघर मण्डलामा फूलमाला सहित प्रदर्शन गरेको  हो । नेपालको राष्ट्रिय गानमा भने झैँ सैयौं थुङ्गा फूलका माला स्वरूप रहेका नेपालीहरूमा  निहित सार्वभौमसत्ताको उपयोग गर्दै जारी गरिएको संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुल्चेको भन्दै आफुहरुले प्रर्दशन गरेको विवेकशील पार्टीका […]

नेपाल दलित मुक्ति संगठनले निकाले जुलुस

१० फगुन  काठमाडौं  – नेपाल दलित मुक्ति संगठन, केन्द्रीय संघर्ष समितिको आयोजनामा आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्याली निकालिएको छ । संविधानमाथि भएको ‘कु विरुद्ध नेकपा बहुमत निकट नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिले विरोध जुलुस निकालेको हो । समितीका अध्यक्ष दलजित श्रीपाइली, पूर्वमन्त्री रघुजी पन्तलगायतको सहभागिता रहेको उक्त विरोध कार्यक्रममा असवैधानिक र […]

प्रचण्ड–नेपाल समुहले गर्‍यो ६८ जिल्लाको नेतृत्व चयन x

१० फागुन काठमाडौं –  पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले रिक्त रहेका विभिन्न जिल्लाको नेतृत्व चयन गरेका छन ।फागुन पहिलो हप्ता बसेको नेकपाको स्थायी समितिको बैठकले बनाएको मापदण्डका आधारमा सबै रिक्त जिल्लाको पदाधिकारी चयन गरेका हुन । जसमा प्रचण्ड र नेपाल पक्षबीचमा भागवण्डा नै भएको छ। सहमतिको आधारमा भागवण्डा गरेर संख्या टुंगो लगाइएको […]

प्रचण्ड-नेपालद्वारा ६८ जिल्लाको नेतृत्व चयन

१० फागुन काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। ७ फागुनमा बसेको केन्द्रीय कार्यालयको बैठकले भागवण्डाका आधारमा ६८ जिल्ला नेतृत्व चयन गरेको हो। बैठकद्वारा जारी विज्ञप्तिअनुसार ३५ जिल्लामा प्रचण्ड पक्ष र ३३ जिल्लामा नेपाल पक्षले नेतृत्व पाएको छ। गण्डकी र लुम्बिनीका केही जिल्ला, चार महानगर र विशेष जिल्ला […]

प्रचण्ड-माधव समूहको प्रेस संगठन इन्चार्जमा भट्टराईलाई जिम्मेवारी

१० फागुन काठमाडौं – नेकपा प्रचण्ड(माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज जिम्मेवारी दिएको छ । पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिनु भएको हो । संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका छन् । उनी यसअघि विदेश विभाग उपप्रमुख थिए । महेश्वर दाहाल र ओम […]

प्रधानमन्त्री आज दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर जाँदै

१० फागुन काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न सोमबार प्रधानमन्त्री ओली आउने कुरालाई ध्यानमा राखेर आइतबारदेखि नै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै […]

प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनलाई अपमानजनक व्यवहार

१०फागुन काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको दिन अपमानजनक व्यवहार गरेका छन्। प्रजातन्त्र दिवस मनाउने क्रममा सहिद मञ्च टुँडिखेलमा पुगेका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री एउटै मञ्चमा थिए। तर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनप्रति सामान्य शिष्टाचार पनि पूरा नगरी अपमानजनक व्यवहार गरेका हुन्। फागुन ७ गते टुँडिखेलमा प्रजातन्त्र दिवसको कार्यक्रम सकिएर राष्ट्रपति […]

नवनियुक्त प्रदेश प्रमुख झा जनकपुर पुग्दा मन्त्री विरगजमा

९ फागुन काठमाण्डौ – प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई स्वागतका लागि मुख्यमन्त्री लालबाबु राउत विमानस्थल नपुगेपछि विभिन्न कोणबाट चर्चा हुन थालेको छ। तर प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनकपुरधाममा कुनै मन्त्री उपलब्ध नरहेका कारण राज्यमन्त्री स्वागतका लागि पुगेको स्पष्ट पारेका छन्। नवनियुक्त प्रदेश प्रमुख झाको […]

विप्लवसँग वार्ता हुने भो भनेर कतिपयलाई छटपटी प्रधानमन्त्री ओली

९ फागुन काठमाण्डौ – प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लव० समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि भएको प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गर्नु भएको छ । ‘सरकारसँग वार्ताका लागि तयार छु भनेर विप्लवले विज्ञप्ति निकालेछन्,’ ओलीले भने, ‘विज्ञप्ति निकालेपछि कतिपयलाई छटपटि भएको छ। लौ हामी तिर आउँछ कि भनेको सरकारतिर पो गयो भनेर।’ उनले अवरोध […]