स्वास्थ्य
काठमाडौं उपत्यकामा थप १४ सय २८ जनामा संक्रमण
२४ कात्तिक काठमाडौं काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय २८ संक्रमित फेला परेका छन् । जस्मा ६ सय ३० महिला र पुरुष ७ सय ९८ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको […]
काठमाडौं उपत्यकामा थप १५ सय ३३ जनामा संक्रमण
२३ कात्तिक काठमाडौं,– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३३ संक्रमित फेला परेका छन् । जस्मा ७ सय १० महिला र पुरुष ८ सय २३ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको […]
मुलुकमा २ हजार ८ सय १७ संक्रमित थपिए
२३ कात्तिक काठमाडौं -मुलुकमा थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ८ सय १७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।
कोरोनाको औषधिमा कालोबजारीः ५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री
२३ कात्तिक काठमाडौँ – आपतकालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ । यसबारे छानबिन गर्न गठित समितिले रेमडेसिभिरको दुरुपयोग तथा कालोबजारी भएको औंल्याएको छ । स्वास्थ्य मन्त्रालयले डा। विकास देवकोटाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई बुझाइसकेको छ […]
थप १८ जनाको मृत्यु , मृतकको संख्या १ हजार ७० पुग्यो
२१ कात्तिक काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमितको कुल संख्या १ लाख ८९ हजार नजिक
२१ कात्तिक काठमाडौं – मुलुकमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ९ सय ९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।
कोरोना संक्रमणबाट पूर्वसभामुख महराको श्रीमती सीता महराको निधन
१९ कात्तिक काठमाडौँ – पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाको कारण उहाको निधन भएको हो । केही दिन पहिले एकाएक गम्भीर विरामी भएपछि उपचारका लागि हेलिकोप्टर मार्फत महराकी धर्मपत्नि सितालाई काठमाडौं ल्याइएको थियो । एभरेष्ट एरलान्सको हेलिकोप्टर मार्फत घोराहीवाट महरा पत्नि ५९ बर्षीया महरालाई शुक्रवार विहान ९ बजेतिर उपचारका […]
काठमाडौं उपत्यकामा थप १६ सय २२ जनामा संक्रमण
१६ कात्तिक काठमाडौं काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २२ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७८ हजार ६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार […]
मुलुकमा २ हजार ८ सय २४ संक्रमित थपिए
१६ कात्तिक काठमाडौं– मुलुकमा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ८ सय २४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।
मुलुकमा ३ हजार ५ सय १७ संक्रमित थपिए
१४ कात्तिक काठमाडौं – मुलुकमा थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ५ सय १७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।



