Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

ब्लग

तिमिहरुलाई पर्देशिको आँसु लाग्नेछ, लिलामी नै गर्ने हो भने त्यो ३३ किलो सुनको गर

सवाल सम्वाददाता काठमाडौँ-दुःख लाग्यो सरकार ! बिदेश जादा बोकेको २ बट्टा अचार र फर्कदा ल्याएको १ बोटल रक्सी समातेर लिलामी गर्दा ती ५० लाख बिदेशीएका युवायुवतीले पठाएको रेमिटेन्सले तिम्रो सरकार र देशको अर्थतन्त्र चलेको चाहिँ बिर्सियौ ? तिमिहरुलाई पर्देशिको आँसु लाग्नेछ । लिलामी नै गर्ने हो भने त्यो ३३ किलो सुनको गर, समात्नेनै हो भने […]

भेटन आएर पनि नभेटी………….(मुक्तक), ज्ञानुवाकरको फेसबुक पोष्टबाट

मुक्तक भेटन आएर पनि नभेटी…………. भेटन आएर पनि नभेटी कोही तेसै फर्केको नहुनुपर्ने हो ! मेरो सफलतामा कसैको मन चर्केको नहुनुपर्ने हो ! यस्तै छ जमाना अचेल छामी नसक्नु छ कसैको मन पनि ! मेरो मौनताको प्रत्यूत्तरमा कसैले मलाई बिर्सेको नहुनुपर्ने हो ! गजलका मालि ज्ञानुवाकर पौडेलको फेसबुक पोष्टबाट जस्ताको तेस्तै

वीर शहिदको सपना पूरा गर्न सहिद जन्माउन बाध्य मेरो देश

कविता वीर शहिदको सपना पूरा गर्न सहिद जन्माउन बाध्य मेरो देश वीर शहिदको रगतले होलि खेलि रक्त सिंचित मेरो देश, जनता शहिद भएर ठुला÷ठुला नेतो भनौदा जन्मेका मेरा देश, वीर शहिद जन्मिएर, सिमित नेताहरु धनी भईरहेको मेरो देश, जनताले आहुति दिएर शहिदहरुले अपमान खेपेको मेरो देश ।। वीर शहिदहरु रगताम्य ढलेर सत्ता परिवर्तन भएको मेरो देश, जनता बलिको बोको भएर, बालबच्चा, […]

वैवाहिक जिवनको शुभकामना !

कविता वैवाहिक जिवनको शुभकामना ! म निर्दोष थिएँ प्रिय ! तर दोषी तिमी पनि थिइनौ, मसँगको जीवन यात्रा तिमीलाई कठिन लाग्यो यसकारण तिमीले बाटो अन्तै मोड्या, सम्भवतः तिमी सँग नयाँ बाटोमा नयाँ सहयात्री भेट भयो जसले तिमीलाई दुनियाँको सारा खुशी केवल तिम्रो एक इशारामा दिन सक्दो हो । हुनसक्छ, त्यसैले तिमीले आफ्नो बाँकी रहेको जीवन यात्रा […]

मुस्ताङको हिँउफुलको सुन्दरता र यहाँको कस्टकार जनजिवन

सीताराम थापा  मनमोहक हिँउबर्षा हिमाल पारीको जिल्ला मुस्ताङ नेपालको निकै बिकट र हिमाली जिल्ला मानिएता पनि प्राकृतिक सौन्द्रर्यताको छटाको बिबिधताका हिसाबले निकै सौन्द्रर्य छ । उपल्लो मुस्ताङको अधिकांस भागमा यस बर्ष चौथो पटक सम्म हिउबर्षा भएको छ । अहिले ३ दिन सम्मको हिउबर्षाले गाउँका घरहरु तथा जंगलका साना बुट्यान तथा पहाडका स–साना डाँडाहरु सेताम्मे भएर […]

खबरदार ! धर्म निरपेक्षको आडमा धार्मिक दलाली हुनुहुदैन, एसिया–प्यासिफिक समिट २०१८ कि धर्म प्रचारको प्रपोगान्डा ?

धर्म प्रचारको विषय पछिल्लो समय निक्कै विवादिदहुदै गईरहेको छ । २०७२ सालको संवैधानिककानुनले नेपाललाई धर्म निरपेक्ष राज्यको घोषणा गरे पनि नेपाललाई हिन्दु राज्यकै रुपमा विश्वमा परिचित गराउनु पर्छ भन्ने आवाज उठ्ने गरेका छन् । संविधानले नेपाललाई धर्म निरपेक्ष राज्य भनेको भए पनि धर्मको प्रचार प्रसार तथा कुनै पनि प्रलोभनमा धर्म परिवर्तन गर्न गराउन भने कसैले […]

नारीको इज्जतको मुल्य १० हजार होर सरकार ?

कृष्णा चौलागाईँ भर्खरै मात्र ललितपुरमा एउटा घटना घट्यो । युवती बलात्कृत भईन् । उनी बलात्कृत भएको कुरा अदालत सम्म पुग्न सफल भयो । उनलाई बलात्कार गर्ने व्यक्तिलाई १० वर्ष जेल सजाय र १० हजार रुपैँया जरिवाना अदालतले तोकिदियो । आठदिनको अवधिमा दुई पटक बलात्कृत भएकी ती किशोरीलाई अदालतले न्यायदिने नाउँमा १० हजार जरिवाना तोकिदियो तर […]

छि… त्यस्तो नि सम्बन्ध !

सम्बन्ध बन्नको लागि सबै चिजको मिश्राण उचित हुन्छ जस्तो कि मिठो चिया बन्नका लागि चिनी, चिया, पानी, दुध अझ त्यसलाई मिठास दिनको लागि चिया मसला त्यस्तै एक असल सम्बन्ध निर्माण हुनको लागि आस, भरोसा, आत्मविश्वास र त्यसलाई पुर्णता दिनको लागि प्रेमको आवश्यकता हुन्छ । दुई अक्षरले बनेको मित्र भन्ने शब्द सामाजिक सञ्जालमा जता ततै स्पष्ट […]

मोदिको भ्रमण, युद्धको उपहार

हुन त मित्र राष्ट्र भारतका प्रधानमन्त्री विदेश भ्रमणको लागि नेपाल आउदा खुसी हुनुपर्ने हो, तर खुशी हुन सकेको छैन । किन कि पहिला नेपाल भ्रमण आउदा महामहिम जीले नेपालमाथी नाका बन्दी गर्नु भएको थियो । लाग्छ त्यो भ्रमण नेपालमा नाकबन्दी गर्न सकिन्छ कि सकिँदैन भनेर सम्भाव्यताको लागि पो हो रहेछ । तत पश्चात् नेपालले धेरै […]

मोदीलाई किन नागरिक अभिनन्दन ?

एस.के. खत्री यि तिनै मोदी हुन् जस्ले भुकम्पले गहिरो चोट दिएर अत्यन्तै पिडामा रहेका हामी नेपालीलाई पिडा माथि पिडा मात्रै थपेनन सार्बभौमसत्ता सम्पन्न हामी नेपालीको स्वाभिमानलाई खिल्ली उडाउदै हामी माथि नाकाबन्दी लगाएर सोच्नै नसक्ने अकल्पनीय घटीया र निच व्यबहार प्रदर्शन गरे आज तिनै मोदि नेपाल भ्रमणमा आउदैछ्न र सुनिदैछ नेपाल सरकारले यिनै मोदिलाइ नागरिक अभिनन्दन […]