Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

प्रधानमन्त्री ओलीको हतारो, अन्तिम परिणाम सार्वजनिक नहुँदै मोदीलाई बधाई

सवाल सम्वाददाता  बाग्मती-लोकसभाका लागि भएको निर्वाचनको आज बिहानैदेखि मतगणना जारी छ । मतगणनाको प्रारम्भिक चरणमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिए संगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जितका लागि बधाई दिएका छन् । सामाजिक सञ्जाल मार्फत मोदीलाई बधाई दिएका हुन् । ‘सान्दार जितका लागि हार्दिक बधाई’ लेख्दै आगामी दिनमा […]

पाँचथर हत्याकाण्डको सत्यतथ्य छिट्टै सार्वजनिक हुन्छ : गृहमन्त्री बादल

काठमाडौं । गहमन्त्री राम बकहादुर थापा बादलले पाँचथर हत्या काण्डको सत्यतथ्य छिट्टै सार्वजनिक हुने बताउनु भएको छ । संघीय संसद राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको यर्थाथ विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा त्यस विभत्स हत्या […]

कर्मचारीको मनोबल गिराउने काम सरकारबाट हुदैँन : मन्त्री पण्डित

सावाल सम्वाददाता बाग्मती- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको तर्फबाट कर्मचारीको मनोबल गिराउने काम नहुने प्रतिबद्धता व्यकत गर्नुभएको छ । मंगलबार मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘मा बोल्दै मन्त्री पण्डितले सरकार उत्कृष्ट काम गर्ने कर्मचारीको पक्षमा रहेको बताँउदै सरकारले कुनै हालतमा मनोबल गिराउने काम नगर्ने बताउनु भएको हो । […]

नेकपा नेता मोदीद्वारा कुलमानमाथि भष्ट्राचारको आरोप, सावित भए झुण्डिएर मर्न तयार छु : कुलमान

सवाल सम्वाददाता बाग्मती- नेकपा सांसद अमनलाल मोदी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच संसदीय समितिमा भनाभन भएको छ । सांसद मोदीले कुलमानलाई लोडसेडिङको नाममा भ्रष्टाचार गरेको आरोप लगाउनु भएको छ । बैठकमा  निर्देशक घिसिङले काम गर्न नदिएको आरोप लगाए पछि सांसद मोदीले मनपरी नबोल्न चेतावनी दिनुभएको थियो । घिसिङले सोही कुराको जवाफ फर्काउँदै […]

नेपाली कांग्रेसले बनायो छाया सरकार

बाग्मती – सरकारले गरेको काम तथा कार्बाहीहरुको निगरानी बढाउनको लागि नेपाली कांग्रेसले छाया सरकार बनाएको छ । प्रमुख विपक्षी दल समेत रहेको कांगेस सरकारको काम तथा कार्बाही देखी रुष्ट रहदेँ आएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ क अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय […]

पत्रकारले समाचार लेख्ने की भजन भन्दै नयाँ बानेश्वरमा उत्रिए पत्रकार (हेर्नुहोस फोटो)

सवाल सम्वाददाता  बाग्मती- सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक विरुद्ध काठमाडौँका पत्रकारहरुले विरोध तथा प्रदर्शन गरेका छन् । शुक्रबार काठमाडौँको नयाँ बानेश्वरमा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुले सञ्चार सामग्री सहित बिरोध प्रर्दशन गरेका छन् । प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सरकारले संसदमा पेश गरेको विधयेकका प्रेस स्वतन्त्रता बिरोधी बुँदा तत्काल संशोधन गर्न माग नयाँबानेश्वरमा आयोजित विरोध कार्यक्रम […]

पत्रकारको भेषमा रहेका यस्ता कुपात्रहरूलाई वेलैमा नंग्याऊ : बाबुराम भट्टराई

सवाल सम्वाददाता  बाग्मती-पछिल्लो समय एभिन्युज टेलिभीजनमा अन्तरवार्ताका क्रममा समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव अन्तरवार्ताकोबीचमा स्टुडियोबाटै छोडेर हिडेको विषय निकै चर्चामा छ ।  भर्खरै बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालिन नयाँ शक्ति नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालिन संघिय समाजवादी फोरम नेपाल एक भई बनेको समाजवादी पार्टी नेपालले उपेन्द्र यादवलाइै अन्तरवार्ताका क्रममा सोधिएको […]

चीनको ल्हासाबाट काठमाडौँ रेल आउँछ : पुष्पकमल दाहाल

सवाल सम्वाददाता बाग्मती- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही वर्षभित्र चीनको ल्हासाबाट काठमाडौँ रेल आउने दाबी गर्नुभएको छ । उहाँले नेपालमा रेल आउने सपना अब सपनाको रुपमा मात्र नरहेको बताउनु भएको हो । केही वर्षभित्रै चीनको ल्हासाबाट काठमाडौँ रेल आउने दाबी गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको लागि रेल सपनामा मात्र सिमित नरहेको बताउनु […]

भियतनामसंग बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुन्छ : प्रधानमन्त्री

बागमती – ७ दिने विदेश भ्रमरणको क्रममा रहनु भएको प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामसंगको भेटघाटमा बुद्धका विचार र आर्दशको विषयमा चर्चा गरेको बताउनु भएको छ । उहाँले भियतनाम भ्रमण जाने क्रमममा २ ओटा उद्देश्य राखेको बताउँदै उहाँले आफुले राखेको उद्देश्य पुरा भएको बताउनु भएको हो । अन्तराष्ट्रिय स्तरमा बुद्धको बुद्धत्व , सन्देशको सान्दर्भिकता विषयमा चर्चा […]

नेविसंघ गर्भिलो इतिहास र अलमलिएको वर्तमान : रत्नहरी ढुङ्गेल

बागमती – सन् १९६० को दशकमा युरोपको विद्यार्थी आन्दोलनले संसारमा नयाँ तरङ्ग सृजना गरेको थियो । विश्वभरका संचारमाध्यमहरुको प्रमुख खबर त्यहाका राजनेताको हैन विद्यार्थी नेताहरुको वक्तव्यका बारेमा हुने गर्दथ्यो । यो घटनाबाट प्रभावित जननायक बिपि कोइरालाले नेपालमा पनि त्यस्तै विद्यार्थी संगठनको परिकल्पना गर्नुभयो, जसको साकार रुप भन्नुपर्छ २०२७ बैशाख ६ गते स्वयम्भुको सतलमा देखिएको सन्त […]