Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

बलिवुड अभिनेता सञ्जय दत्तद्वारा आफुलाई क्यान्सर भएको खुलासा

३० असोज एजेन्सी – भारतीय चलचित्र उद्योग बलीवुडका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको पुष्टि गरेका छन्। भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए। सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले चाँडै क्यान्सरलाई परास्त गर्नेू विश्वास व्यक्त गरेका छन्। उनले आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन […]

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

२९ असोज एजेन्सी – भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युवमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर युट्युवका कारण समाजमा नकारात्मक असर परेकोभन्दै आलोचना भएपछि युट्युवले त्यस्ता भिडियो हटाउने घोषणा विहिबार गरेको हो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिएपनि कतिपय व्यक्तिहरुले कोरोनाविरुद्धको औषधी वा […]

देशलाई समृद्ध बनाउने वचन पूरा गर्न नसकेको भन्दै रोए किम जोङ

२९ असोज एजेन्सी  ‘म असफल भएँ भन्दै उत्तर कोरियाली नेता किम जोङ उन भावुक बनेका छन् । नेशनल पोस्टका अनुसार पार्टी स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको सैन्य परेड कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई समृद्ध बनाउने वचन पूरा गर्न आफू असफल भएको उनले आँसु झारेका हुन् । राजधानी प्योङयोङमा आयोजित सो समारोहमा उनले देश एकदमै […]

ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन

२५ असोज एजेन्सी –  संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली ९बाल्कोनी०बाट शनिबार साँझ सम्बोधन गर्नु भएको छ ।राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उहाँबाट कोरोनाभाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर २ तारिखमा कोरोनाभाइरस संक्रमण पुष्टी भएसँगै अमेरिकी सैनिक अस्पतालमा उपचार […]

पाकिस्तानमा पनि टिकटक प्रतिवन्ध

२४ असोज काठमाडौँ  – सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो । “अनैतिक सामग्रीहरु” भएको निश्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ […]

यस वर्षको ‘नोबेल शान्ति पुरस्कार’ डब्ल्यूएफपीलाई दिइने

२३ असोज  काठमाडौं – यो वर्षको ‘नोबेल शान्ति पुरस्कार’ विश्व खाद्य कार्यक्रम ९डब्ल्यूएफपी०लाई दिइने भएको छ । शुक्रबार ९आज० स्विडिस एकेडेमीले २०२० का लागि ‘नोबेल शान्ति पुरस्कार’ डब्ल्यूएफपीलाई दिने घोषणा गरेको हो । नोबेल कमिटीले ओस्लोमा एक कार्यक्रमको आयोजना गर्दै संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमले भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति […]

ट्रम्प चुनावी र्यालीका लागि तयार, बाइडेनसँग बहसका लागि अनिच्छुक

२३ असाेज काठमाडौँ – अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताउनु भएको छ ।  गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दावी गर्नु भएको हो । उहाँका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र […]

अमेरिकाको गेथसवर्गमा बैंक लुटपाट गर्ने एक नेपाली पक्राउ

२२ असोज काठमाडौं – संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा बैंक लुटपाट गर्दैगर्दा नेपाली मुलका एक जना पक्राउ परेका छन् । गेथसवर्गमा बैंक लुटपाट गर्न लागेको अवस्थामा नेपाली मूलका ३० वर्षीय सम्राट लामा पक्राउ परेका हुन् । उनलाई मोन्टगोमरी काउन्टी छैटौँ डिस्ट्क्ट र गेथसबर्ग प्रहरी विभागका अधिकारीहरुले पक्राउ गरेका हुन् । गत मंगलबार बैंकका कर्मचारीले लुटपाट भइरहेको […]

भारतका पूर्व-सीबीआई निर्देशक अश्विनीकुमारद्वारा आत्महत्या !

२२ असोज काठमाडौँ – भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)का पूर्व(निर्देशक अश्विनीकुमारले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारअनुसार अश्विनीकुमारले  बुधबार आफ्नै निवासमा आत्महत्या गरेका हुन् । उनी नागाल्यान्डका पूर्व(राज्यपालसमेत हुन् । नागल्यान्डको राजधानी शिमलास्थित निवासमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । ७० वर्षीय आश्विनीकुमारले  जीवनमा थकित भएपछि अर्को यात्रा तय गरेको सुसाइड नोटमा  […]

‘महामारीमा घर बस्दा सन्तान उत्पादन गरौं’ : सिंगापुर

२१ असोज  काठमाडौँ – विश्वमा सबैभन्दा थोरै सन्तान उत्पादन दर भएका मुलुकमध्ये सिंगापुर पनि हो । नयाँ पुस्तामा बिहेवारी नै नगर्ने, गरे पनि बच्चा जन्माउन आनाकानी गर्ने र महिला र पुरुषको आवश्यकता पूर्तिको लागि लिभिङ्ग टुगेदरको जीवन शैली अपनाउने भएपछि सिंगापुरमा अन्य विकसित मुलुकमा झैँ बृद्ध जनसंख्याको तुलनामा जन्मदर अत्यन्त कम देखिएको हो । पर्याप्त […]