Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026

समाचार

बैंकिङ कसुर र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

२७ जेठ, काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका–७ बस्ने ३२ वर्षीय सुदिप भट्टराईलाई मंगलबार पक्राउ गरेको हो। उनलाई उच्च अदालत पाटनको २०७६ माघ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, २ लाख ७५ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २२ […]

एटीएम मेसिन तोडफोड गर्दागर्दै एक पक्राउ

२७ जेठ, काठमाडौं– प्रहरीले एटिएम मेशिन तोडफोड गर्ने क्रममा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मेशिन काठमाडौं महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गर्दागर्दै एकजनालाई पक्राउन गरेको हो । पक्राउ पर्नेमा डडेल्धुरा सेतीबेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले बुधबार राति पक्राउ […]

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

२७ जेठ, काठमाडौँ – पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ । निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक […]

अर्घाखाँचीको भुमिकास्थानमा जीप दुर्घटना : चालकको मृत्यु

२७ जेठ, काठमाडौँ – अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको हो। दुर्घटनामा भुमिकास्थान -९ का गाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको घटनास्थलबाट स्थानीयले जानकारी दिए। गाडीमा चालक […]

फुलासी लालीगुँरास युवा क्लवद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर, माक्स हस्तान्तरण

२६ जेठ, रामेछाप – मन्थली नगरपालिका वडा १३ मा रहेको फुलासी स्वास्थ्य चौकीलाई फुलासी लालीगुँरास युवा क्लवले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना महामारी फैलिरहेको अवस्थामा संस्थाले स्थानीयलाई स्वास्थ्य सेवा सहज र सुलव होस् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण तथा वितरण गरेको हो  । संस्थाले यस अघि पनि माक्स तथा स्यानिटाइजर वितरण गरेको थियो […]

फुलासी लालीगुँरास युवा क्लवद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर, माक्स हस्तान्तरण

२६ जेठ, रामेछाप – मन्थली नगरपालिका वडा १३ मा रहेको फुलासी स्वास्थ्य चौकीलाई फुलासी लालीगुँरास युवा क्लवले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना महामारी फैलिरहेको अवस्थामा संस्थाले स्थानीयलाई स्वास्थ्य सेवा सहज र सुलव होस् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण तथा वितरण गरेको हो  ।  संस्थाले यस अघि पनि माक्स तथा स्यानिटाइजर वितरण गरेको थियो […]

४ महिना लामो मनसुन सुरु हुँदै, विपद्का ३ खतरा औल्याईए

२६ जेठ, काठमाडौँ – झन्डै चार महिना लामो बर्खा याम अबको एक दुई दिनमै नेपाल भित्रने मौसमविद्हरूले बताएका छन् । मनसुनी प्रणाली बङ्गालको खाडीसम्म आइसकेको र त्यो पूर्वी क्षेत्र हुँदै देशभरि फैलने उनीहरू बताउँछन् । यसपालि मनसुन भनिने यो याममा सामान्यता पर्ने १५ सय  मिलिमिटरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ । ‘‘औसतको १० प्रतिशत […]

थप ३ हजार ४४९ जना कोरोना संक्रमण, ५ हजार ७६८ संक्रमणमुक्त

२६ जेठ, काठमाडौँ – २४ घण्टामा देशभर ३ हजार ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा बुधबार गरिएको १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४ सय ४९ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ४ हजार ५ सय ६६ एन्टिजेन परीक्षणमा ८ सय ९५ […]

आफ्नै साथीको हत्या गरेको अभियोगमा एक पक्राउ

२६ जेठ, काठमाडौं– आफ्नै साथीको हत्या गरेको अभियोगमा कैलालीबाट एक जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–२ मोतिपुर डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढीका ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या गरेको अभियोगमा उनकै साथी कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोम बहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सोमबार दिउँसो टाउकोको पछाडी घाउ […]

बेथानमा गाडी दुर्घटना हुँदा ६ जना घाइते

२६ जेठ, रामेछाप – सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा वुधवार  प्रदेश ३–०१ ०२४ च ५५५२ नम्वरको सिङ्गल क्याप बलेरो जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएका छन् । उक्त गाडी सुनापति ४ वेथानको लोप्राङबाट बेथान डहु तर्फ जादै गर्दा लोप्राङको सडकवाट करिव ७० मिटर तल भिरमा […]