आर्थिक
रामेछापमा होमस्टे सञ्चालन
काठमाडौँ-रामेछाप नगरपालिकामा होमस्टे सञ्चालनमा आएको छ । रामेछाप नगरपालिकाको सहयोगमा तालिम पछी वडा नम्बर ६ र ७ मा होमस्टे सञ्चालनमा आएको हो । नगरपालिकाका पर्यटकिय स्थलहरुमा पर्यटकहरु भित्राउन होमस्टेले महत्वपुर्ण भुमिका खेल्ने छ । भालुखोप डाँडा रामेछापको एक विषेश पर्यटकिय स्थाल हो, यहाँ होमस्टे सन्चालन गर्न नगरपालिकाले आवश्यक तालिम र समाग्री वितरण गरेको थियो । […]
स्वास्थ्य सामग्री खरिद प्रकरणमा उपप्रधानमन्त्री पोखरेल पनि छानबिनमा तानिए
काठमाडौँ-स्वास्थ्य सामग्री खरिद अनियमितता प्रकरण छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिनुभएको छ । लकडाउन सुरु भएलगत्तैको स्वास्थ्य सामग्री खरिदमा, खरिद प्रक्रियामा संलग्न प्रमुख तीन अधिकारीले पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार हतारमा खरिद प्रक्रिया अघि बढाउनुपरेको बताएपछि संसद्को सार्वजनिक लेखा समितिले उहाँलाई पनि छानबिनका लागि बोलाउने भएको हो । आफ्नो अधिकार […]
फेरी बढ्यो सुनको मूल्य, चादी पनि महंगियो
काठमाडौं-सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज सोमबार तोलामा दुई सय रुपैयाँले बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको […]
फेरी सुरु हुने भयो नेटवर्किङ व्यवसाय, इजाजत बाँड्न सुरु
काठमाडौ-सरकारले कानुनी व्यवस्था गरेरै नेटवर्किङ व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ । धेरै सर्वसाधारण ठगिएपछि प्रतिबन्ध लगाइएको नेटवर्किङ व्यवसायलाई वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ बनाएर इजाजत बाँड्न सुरु गरिएको हो । एक दशक अघि युनिटीलगायतले गैरकानुनी रूपमा पिरामिड शैलीमा सञ्जाल विस्तार गरी अर्बौं ठगेको गुनासोपछि सरकारले त्यस्ता व्यवसायलाई प्रतिबन्ध लगाएको थियो […]
उद्यमी बनाैँ : एक घर एक नयाँ रोजगारको सिर्जना गरौं
स्याङ्जा-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिमरकार्यक्रम सम्पन्न भएको छ । मन्त्रालयले स्याङ्जा जिल्लाका विभिन्न १४ वटा सहकारी संस्थालाई उपलब्ध गराएको एक करोड अनुदानबाट ती सहकारी संस्थाहरुले १५ वटा सीपमूलक, व्यवसायिक उद्यमी तालिम तथा कार्यक्रमको आयोजना गरेका हुन् । ती सहकारी मार्फत अचार […]
एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफरमा सस्ताेमा युछट्युब हेन सकिने
काठमाडौँ-एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्नेछन् । भिडियो सामग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र शुल्क पनि बढी लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले युट्युबको प्रयोग गर्न सक्छन् । एनसेलको प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको छ । एनसेलको […]
सुनको भाउमा नयाँ रेकर्ड, प्रति तोला ९२ हजार नाघ्यो
काठमाडौं-विहीबार सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । विहीबार छापावाला सुन तोलाको ९ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि नेपाली बजारमा छापावाल सुन सबैभन्दा बढी ९१ हजार ७ सय पुगेको थियो । हिजो छापावाल सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको […]
निजीक्षेत्रलाई पनि अन्तरदेशीय विद्युत् व्यापार गर्न दिन विद्युत् विधेयक, २०७७ राष्ट्रिय सभामा दर्ता
काठमाडौं-निजीक्षेत्रले पनि अन्तरदेशीय विद्युत् व्यापारमा सहभागी हुन पाउने छन् । उर्जा मन्त्रालयले हालै अन्तरदेशीय विद्युत् व्यापारमा निजीक्षेत्रलाई सहभागी गराउने प्रस्ताव विद्युत् विधेयक, २०७७ राष्ट्रिय सभामा दर्ता गरेको छ । यो विधेयक दुवै सदनबाट पारित भएमा निजी ऊर्जा कम्पनीहरूले ऊर्जा मन्त्रालयबाट अनुमति लिई अन्तरदेशीय विद्युत् व्यापार गर्न पाउने छन् । स्वीकृतिप्राप्त कम्पनीहरूले विद्युत्को आयातनिर्यात पनि गर्न […]
निर्माण कम्पनीलाई मल आयातको ठेक्का ! मालिक प्रचण्डका घरबेटी न परे….
काठमाडौं-भौतिक निर्माणको क्षेत्रमा दर्जनौं आयोजना अलपत्र पारेका कम्पनीले ३० हजार मेट्रिक टन मल आपूर्तिको अर्को ठेक्का कृषि सामग्री कम्पनीबाट पाएको छ । मल आयातको अनुभव समेत नभएको कम्पनीलाई मल आपूर्तिको ठेक्का दिइएको हो । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीले सञ्चालन गरेको शैलुङ इन्टरप्राइजेजले रासायनिक मल आयातको लागि ठेक्का पाएको छ । […]
दोस्रो चरणमा नलगाड हाइड्रोको मुआब्जा वितरण शुरु, प्रभावित क्षेत्रमा भौतिक संरचना निर्माण नगर्न आग्रह
जाजरकोट-४ सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजना प्रभावितलाई दोस्रो चरणमा मुआब्जा वितरण थालिएको छ । मुआब्जाबापत आयोजना प्रभावितलाई कुल दुई अर्ब ७६ करोड ३१ लाख १२ हजार ७ सय ९८ रुपैयाँ उपलब्ध गराइँदैछ । आयोजना निर्माणका लागि सरकारले ४ सय ६५ घर तथा तीन हजार ९ सय ३३ कित्ता अर्थात चार हजार ६ सय […]



