राजनीति
चीनले नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउने
१ साउन, काठमाडौं– चीनले नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्धको खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई जनगणतन्त्र चीनले नेपाललाई कोभिड १९ विरुद्धको थप १६ लाख डोज खोप […]
नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने
१ साउन, काठमाडौं– नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ। नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीपक्षीय स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । आजको बैठकले नेकपा एमाले विवाद समाधानका लागि बनेको कार्यदल विघटन गर्ने निर्णयसमेत गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले बताए । पार्टी विवाद समाधानका लागि नेकपा एमालेले […]
रचनात्मक प्रतिपक्षमा रहन्छौँः अध्यक्ष ओली
१ साउन, काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको छ । पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाउनुभयो । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति […]
ओलीले अस्वीकार गरे नेपाल पक्षीय नेताहरुको बैठक रोक्ने माग
१ साउन, काठमाडौं– स्थायी कमिटी बैठक स्थगित गर्न माग राख्न गएको नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरूको प्रस्ताव पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि उक्त टोली फर्किएको छ। नेता नेपाल समूहका नेताहरु एमालेको विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनुपर्ने माग राख्दै च्यासलस्थित पार्टी कार्यालय पुगेका थिए । बैठकमा पुगेको […]
लुम्बिनी प्रदेशले ल्यायो अध्यादेशबाट बजेट
३१ असार, काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८÷७९ को बजेट अध्यादेशबाट ल्याएको छ । लुम्बिनी प्रदेशले प्रदेश प्रमुखसमक्ष लगेको अध्यादेश स्वीकृत भएसँगै लुम्बिनी प्रदेशको बजेट स्वीकृत गरेको हो । लुम्बिनी प्रदेश सभाबाट बजेट पारित नहुने हिजो राती प्रदेशसभा बैठक अन्त्य गरिएको थियो । बैठक अन्त्य भएपछि शुक्रबार बिहानै मुख्यमन्त्री निवासमा बसेको प्रदेश मन्त्रीपरिषद बैठकमा […]
प्रधानमन्त्री देउवाले बोलाए काँग्रेस पदाधिकारी बैठक
१ साउन, काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली काँग्रसका सभापति शेर बहादुर देउवाले काँग्रेस पदाधिकारी बैठक बोलाएका छन्। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो २ बैठक बोलाइएको जानकारी दिए। बैठक प्रधानमन्त्री निवास बालुवटारमा नै बस्न सक्ने बताइएको छ। तर बैठक हुने स्थान तय नभएको पौडेलले बताए। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठक प्रधानमन्त्री […]
प्रधानमन्त्री देउवा बालुवाटार सरे
३१ असार, काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्। सभापति देउवा ९ बजेर ५७ मिनेटमा देउवा बालुवाटारस्थित सरकारी निवास प्रवेश गरेका हुन् । प्रधानमन्त्री देउवा बालुवाटार आएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री नियुक्त भएयता पनि देउवा निजी निवास बूढानिलकण्ठमै बस्दै आएका थिए ।
प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै
१ साउन, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दै हुनुहुन्छ । गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएका उहाँ आज बालुवाटार सर्न लाग्नु भएको हो । धेरैजसो काम गर्दा शुभ साइत हेर्ने उहाँले आज पनि साइत पारेर बालुवाटार सर्न लाग्नु भएको बुझिएको छ । साउने सङ्क्रान्ति पनि परेकाले पूजापाठ गरेर उहाँ आज […]
डाक्टर भट्टराई र विप्लवबीच भेटवार्ता
१ साउन, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । भट्टराईलाई भेट्न विप्लव अर्का नेता धर्मेन्द्र बास्तोलासहित उहाँको निवास पुग्नु भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको नेता बास्तोलाले बताउनुभयो । यसअघि हिजो विप्लवले […]
नेपाल समूहले गठन गर्यो अखिल फोर्स
३१ असार, काठमाडौँ – वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिल फोर्स गठन गरेको छ । नेपाल पनकट अनेरास्ववीयूले बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच अखिल फोर्स गठन गरेको हो। अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर […]



