राजनीति
एमाले बैठकः जातीय विभेदलाई प्रश्रय दिएका मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग
१६ असार, काठमाडौं– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरिएको छ । जातीय विभेदलाई प्रश्रय दिएर विवादमा आएका मन्त्री श्रेष्ठमाथि बैठकमै राजीनामा माग भएको हो । केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठले प्रश्न गर्दै जातीय विवादलाई प्रश्रय दिएको भन्दै राजीनामा माग गरेका हुन्। बैठकमा मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष […]
बालुवाटारमा बादलसहितको महाधिवेशन आयोजक कमिटी बैठक जारी
१५ असार, काठमाडौं– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ । कमिटीको बैठक बालुवाटारमा शुरु भएको हो । यस बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने एमालेको तयारी छ । कमिटी खारेज सोही कमिटीलाई केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी रहेको छ । उक्त बैठकमा पार्टीमा असन्तुष्ट माधवकुमार नेपालसहित कारवाही […]
कांग्रेसका तीन नेताबीच भेट, केन्द्रीय सदस्यसँग छलफल गर्ने
१५ असर, कामठाडौँ – नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, शशाङ्क कोइराला र प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन् । मङ्गलवार कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा भएको तीन नेताको भेटघाटका क्रममा आउँदा दिनमा महाधिवेशन केन्द्रित छलफलको दायरालाई फराकिलो पार्न भन्दै शुक्रवार महामन्त्री शशाङ्क कोइरालाको टोखामा रहेको निवासमा केन्द्रीय सदस्यहरूसँग […]
केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने कांग्रेसका तीन प्रभावशली नेताहरुको निष्कर्ष
१५ असार, काठमाडौं– नेपाली कांग्रेसका तीन प्रभावशाली नेताहरु अब केन्द्रीय सदस्यहरुसँग छलफलमा जुट्ने भएका छन् । नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंह अब केन्द्रीय सदस्यहरुसँग छलफलमा जुट्ने भएका हुन्। प्रभावशाली तीन नेताले एकअर्काको घरमा पालैपालो गई महाधिवेशनका विषयमा छलफल गरेका थिए । यो संवादको क्रममा गएको एक हप्ताभिमा भएको हो । तीन प्रभावशाली […]
लञ्चसहितको छलफलमा जुटे कांग्रेसका तीन प्रभावशाली नेता
१५ असार, काठमाडौं– नेपाली कांग्रेसका तीन प्रभावशाली नेताबीच छलफल भएको छ। कांग्रेसका तीन प्रभावशाली नेताहरु प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाबीच छलफल भएको हो । तीन प्रभावशाली नेताबीच नेता सिंहको निवास चाक्सीबारीमा छलफल भएको हो । उनीहरुबीच ‘लञ्चसहितको बैठक भइरहेको’ नेता सिंहका प्रेस संयोजक यूपी लामिछाने बताए । आसन्न १६ औं महाधिवेशनका […]
प्रधानन्यायाधीशको प्रश्नः विश्वासको मत लिन संसद जानुपर्ने होइन र ?
१५ असार, काठमाडौं– संसद विघटन विरुद्धको जारी मुद्दाको बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशे जबराले विश्वासको मत लिने जानकारी कहाँ गराउनुपर्ने हो भनी प्रश्न गरेका छन् । प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ? भनेर प्रश्न गरेका हुन्। सरकारी पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले यो प्रश्न सोधेका […]
एमालेको स्थायी कमिटी बैठक बस्दै
१५ असार, काठमाडौं– सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताए। यस्तै एमालेले वुधबार महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक डाकेको हो । पार्टीले गठन गरेको […]
माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ? भन्दै प्रधानमन्त्रीको टिप्पणी
१४ असार, काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका नेता माधवकुमार नेपाललाई आफूले प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको बताएका छन् । बालुवाटारमा ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सम्बोधनकै क्रममा उनले नेपाल, प्रचण्डको पुच्छर भएको बताएका हुन्। ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता […]
संसद विघटनः विपक्षीको बहस सुरु
१४ असार, काठमाडौं– संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा रिटका विपक्षीको तर्फबाट बहस सुरु भएको छ । संवैधानिक इजलासमा जारी सुनुवाइमा रिटका पक्षकाको तर्फबाट बहस सकिएसँगै आजदेखि विपक्षी तर्फको बहस सुरु भएको हो । रिटको विपक्षीतर्फको बहसको सुरु प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले सुरु गरेका छन् । महान्यायाधिवक्ता बडाललाई बहसका लागि […]
संसद विघटनः देउवा पक्षका वकिलको बहस सकियो, भोलीबाट सरकार पक्षकाको सुरु हुने
१२ असार, काठमाडौं– संसद विघटन सम्बन्धी रिटमा आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका कानुन व्यवसायीहरुको बहस सकिएको छ। संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भएको उक्त रिटमा बहसका लागि देउवा पक्षका वकिललाई इजलासले १५ घन्टाको समय दिएको थियो । उक्त समयमा देउवा पक्षका कानुन व्यवसायीहरुले १२ घण्टा बहस गरेका छन् भने बाँकी ३ घण्टा जवाफी बहसका […]



