Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

एकैदिन ३ हजार ६ सय ३७ संक्रमित थपिए

६ कात्तिक काठमाडौं – मुलुकमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ६ सय ३७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

एकैदिन देशभर ५ हजार ७ सय ४३ संक्रमित थपिए

५ कात्तिक काठमाडौं –  मुलुकमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ हजार ७ सय ४३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

काठमाडौं उपत्यकामा १ हजार ७ सय २ संक्रमित थपिए

४ कात्तिक काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय २ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय २ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ हजार ४ जना ३१ संक्रमित थपिएका छन् […]

मंगलबार थप ३ हजार ९३ जनामा संक्रमणको पुष्टि

४ कात्तिक काठमाडौं – मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ९३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

यातायातमन्त्री मन्त्री नेम्वाङलाई सङ्क्रमण पुष्टि

३ कात्तिक  काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । आज भएको पीसीआर परीक्षणको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ । मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गर्नुभएको छ । अहिलेसम्म सङ्घीय सरकारमा तीन मन्त्रीलाई सङ्क्रमण पुष्टि भइसकेको छ । […]

थप १८ संक्रमितको मृत्यु, नेपालमा कोरोनाका मृत्यु हुनेको संख्या ७ सय ५७ पुग्यो

३ कात्तिक काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितहरुले उपचारको क्रममा ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा मोरङमा मात्र ४ जनाले ज्यान गुमाएका छन् […]

थप ३ हजार ७ सय ९० जनामा संक्रमणको पुष्टि

३ कात्तिक  काठमाडौं –  मुलुकमा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ७ सय ९० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

काठमाडौं उपत्यकामा २४ सय २ जना संक्रमित थपिए

३० असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४ सय २ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ हजार ७ सय ८४ जना संक्रमित थपिएका छन् […]

देशभर एकैदिन ४ हजार ३ सय ९२ संक्रमित थपिए

३० असोज  काठमाडौं – मुलुकमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ३ सय ९२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

सङ्क्रमित ६७ वर्षीय पुरुषको मृत्यु

३० असोज काठमाडौँ – बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएर उपचारका क्रममा २५ गतेदेखि अस्पतालका सघन […]